सामग्रीमा जानुहोस्

"विहादी गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा प्रदेशको नाम
Removing link(s) to "सेतोपाटी": हुदैँ नभएको पृष्ठको सूत्रहरू (Redlink) हटाउँदै.
पङ्क्ति ६९: पङ्क्ति ६९:
| official_name = Bihadi Rural Municipality
| official_name = Bihadi Rural Municipality
}}
}}
'''विहादी गाउँपालिका''' [[नेपाल]]को एक पहाडी [[गाउँपालिका]] हो ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref><ref name="गाउँपालिका वा नगरपालिका">{{cite web|title=हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?|url=http://setopati.com/raajneeti/64651/|publisher=[[सेतोपाटी]]|accessdate=फाल्गुन २०७३|ref=http://setopati.com/raajneeti/64651/}}</ref> नेपालमा [[नेपालका स्थानीय तहहरू|७४४ स्थानीय तह]] लागू हुँदा [[पर्वत जिल्ला]]मा साविकका [[बाच्छा गाविस|बाच्छा]], [[बिहादी बर्राचौर|बर्राचौर]], [[बिहादी रानीपानी|रानीपानी]], [[बाहाकी ठाँटी]], [[उरामपोखरा]] र [[शालिग्राम गाविस|शालिग्राम]] गाउँ विकास समितिहरूलाई समेटेर विहादी गाउँपालिका बनाइएको हो ।<ref>{{cite news|title=गाउँ र नगरपालिका (सूची)|url=http://www.enayapatrika.com/2017/01/07/118110/|accessdate=१४ जेठ २०७४|publisher=[[नयाँ पत्रिका दैनिक]]|date=पुष २३, २०७३|ref=http://www.enayapatrika.com/2017/01/07/118110/}}</ref> विहादी गाउँपालिकाको कूल जनसङ्ख्या १०,८२८ रहेको छ । यसको क्षेत्रफल ४४.८० वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको [[बाहाकी ठाँटी]] गाविस स्थित भूसालचोकमा राखिएको छ । यस गाउँपालिकालाई ६ [[वडा]]मा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा [[महाशिला गाउँपालिका|महाशिला]] र [[पैयूं गाउँपालिका]], पश्चिममा [[बागलुङ जिल्ला|बागलुङ]] र [[गुल्मी जिल्ला]], उत्तरमा [[फलेवास नगरपालिका]] र [[बागलुङ जिल्ला]] तथा दक्षिणमा [[स्याङ्जा जिल्ला|स्याङ्जा]] र [[गुल्मी जिल्ला]]सम्म फैलिएको छ ।<ref>{{cite web|title=स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण|url=http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७३ फाल्गुण २७}}</ref>
'''विहादी गाउँपालिका''' [[नेपाल]]को एक पहाडी [[गाउँपालिका]] हो ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref><ref name="गाउँपालिका वा नगरपालिका">{{cite web|title=हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?|url=http://setopati.com/raajneeti/64651/|publisher=सेतोपाटी|accessdate=फाल्गुन २०७३|ref=http://setopati.com/raajneeti/64651/}}</ref> नेपालमा [[नेपालका स्थानीय तहहरू|७४४ स्थानीय तह]] लागू हुँदा [[पर्वत जिल्ला]]मा साविकका [[बाच्छा गाविस|बाच्छा]], [[बिहादी बर्राचौर|बर्राचौर]], [[बिहादी रानीपानी|रानीपानी]], [[बाहाकी ठाँटी]], [[उरामपोखरा]] र [[शालिग्राम गाविस|शालिग्राम]] गाउँ विकास समितिहरूलाई समेटेर विहादी गाउँपालिका बनाइएको हो ।<ref>{{cite news|title=गाउँ र नगरपालिका (सूची)|url=http://www.enayapatrika.com/2017/01/07/118110/|accessdate=१४ जेठ २०७४|publisher=[[नयाँ पत्रिका दैनिक]]|date=पुष २३, २०७३|ref=http://www.enayapatrika.com/2017/01/07/118110/}}</ref> विहादी गाउँपालिकाको कूल जनसङ्ख्या १०,८२८ रहेको छ । यसको क्षेत्रफल ४४.८० वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको [[बाहाकी ठाँटी]] गाविस स्थित भूसालचोकमा राखिएको छ । यस गाउँपालिकालाई ६ [[वडा]]मा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा [[महाशिला गाउँपालिका|महाशिला]] र [[पैयूं गाउँपालिका]], पश्चिममा [[बागलुङ जिल्ला|बागलुङ]] र [[गुल्मी जिल्ला]], उत्तरमा [[फलेवास नगरपालिका]] र [[बागलुङ जिल्ला]] तथा दक्षिणमा [[स्याङ्जा जिल्ला|स्याङ्जा]] र [[गुल्मी जिल्ला]]सम्म फैलिएको छ ।<ref>{{cite web|title=स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण|url=http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७३ फाल्गुण २७}}</ref>
==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१०:१४, २२ जुन २०२४ जस्तै गरी पुनरावलोकन

विहादी गाउँपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो ।  यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला गाउँपालिका र पैँयु गाउँपालिका, पश्चिममा गुल्मि जिल्ला र बाग्लुङ्ग जिल्ला, उत्तरमा बाग्लुङ्ग जिल्ला र फलेवास नगरपालिका तथा दक्षिणमा स्याङ्जा जिल्ला र गुल्मि जिल्ला पर्दछन्। यस गाउँपालिकाको कुल क्षेत्रफल ४४.८ वर्ग कि. मी. रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकामा महिला  ५,७१५ र पुरुष ५,११३ गरि जम्मा जनसंख्या १०,८२८ र कुल परिवार संख्या २,७२३ रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस गाउँपालिकाको कुल साक्षरता ७९.७ प्रतिशत रहेको छ। यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. बाच्छा, बर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालिग्राम मिलेर बनेको हो। यस गाउँपालिकाको केन्द्र विहादी गाउँपालिका वडा नं. ४ स्थित वहाकीठाँटीमा रहेको छ।

यस गाउँपालिकामा महत्वपुर्ण पर्यटकिय स्थलका रुपमा शालिग्राम शिला, बच्छेश्वर मन्दिर, शिवपुरी धाम, छापाकोट मन्दिर, लुरिङ्गकोट मन्दिर, शितल गुफा, रानिपानि गुफा, भञ्ज्याङ्ग देवि मन्दिर आदि  रहेका छन्।

विहादी
Bihadi
Bihadi Rural Municipality
विहादी गाउँपालिकाको वडा विभाजनको अवस्थिति
विहादी गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लापर्वत जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षपरविन गुरुङ्ग (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमिना शर्मा तिवारी (एमाले)
 • कार्यकारीराम प्रसाद शर्मा कंडेल
क्षेत्रफल
 • जम्मा४४.८० किमी (१७.३० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,८२८
 • घनत्व२४०/किमी (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविकको बाहाकीठाँटी गाविस

विहादी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो ।[][] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका बाच्छा, बर्राचौर, रानीपानी, बाहाकी ठाँटी, उरामपोखराशालिग्राम गाउँ विकास समितिहरूलाई समेटेर विहादी गाउँपालिका बनाइएको हो ।[] विहादी गाउँपालिकाको कूल जनसङ्ख्या १०,८२८ रहेको छ । यसको क्षेत्रफल ४४.८० वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बाहाकी ठाँटी गाविस स्थित भूसालचोकमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिलापैयूं गाउँपालिका, पश्चिममा बागलुङगुल्मी जिल्ला, उत्तरमा फलेवास नगरपालिकाबागलुङ जिल्ला तथा दक्षिणमा स्याङ्जागुल्मी जिल्लासम्म फैलिएको छ ।[]

सन्दर्भ सामग्रीहरू

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्