सामग्रीमा जानुहोस्

संस्कृति

Wiktionaryबाट
JVRKPRASAD (वार्तालापमेरो योगदानहरू) (→‎अनुवाद: clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै) द्वारा १९:३५, ४ अप्रिल २०१५को संशोधन

पद वर्ग

नाम

अर्थ

परम्परा; चलिआएको चलन

उदाहरण

  1. हाम्रो संस्कृति संसारमै उदाहरणीय छ ।
  2. हामीले आफ्नो संस्कृति बिर्सनु हुँदैन । ।

अनुवाद

  1. अंग्रेजी: Culture