सामग्रीमा जानुहोस्

कर

Wiktionaryबाट

शब्दप्रकार : तत्सम

नाम

  1. राज्यबाट कुनै किसिमको सुविधा पाए बापत उपभोक्ताले सरकारलाई तिर्नु पर्ने दस्तुर
  1. सरकारले कानून बनाएर विभिन्न प्रत्यक्ष–अप्रत्यक्ष करहरुबाट राजस्व प्राप्त गर्दछ ।
  2. मूल्यअभिवृद्धि कर वस्तु तथा सेवामा आधारित कर हो ।
  1. अङ्ग्रेजी:Tax[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
"https://ne.wiktionary.org/w/index.php?title=कर&oldid=76768" बाट अनुप्रेषित