सामग्रीमा जानुहोस्

दाँत

Wiktionaryबाट

नाम

मुखको छेउछाउमा हुने चपाउने बलियो अङग मानिस वा अरु जनावरहरूको खानेकुरा चपाउने अङ्ग

  1. अाज तिमीले दाँत माझेनौ कि के ।
  2. त्यो हात्तीको एउटा दाँत खै त ?