सामग्रीमा जानुहोस्

राजा

Wiktionaryबाट

नेपाली

नामपद

  1. कुनै मुलुक, देश, राज्य आदिमा वंशपरम्परा अनुसार उत्तराधिकार प्राप्त गरी शासन संचालन गर्ने व्यक्ति,शासानकर्ता
  1. इन्द्रासन छाडेर स्वर्गका राजा भागे।
  2. लगभग पचास वर्ष जति राजा अङ्गले निर्वाध राज्य सञ्चालन गरे।
  1. अंग्रेजी:King